विप्लवको पार्टीले सरकारलाई दियो यस्तो चुनाैति, निर्मलाको हत्यारालाई सार्वजनिक गर भन्दै प्रदर्शन


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
विप्लवको पार्टीले सरकारलाई दियो यस्तो चुनाैति, निर्मलाको हत्यारालाई सार्वजनिक गर भन्दै प्रदर्शन

काठमाडाैं । कञ्चनपुरकी ३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारी-हत्यारा खोजविनमा सरकारको उदासिनतामाथि प्रश्न उठाउदै आएको नेत्र विक्रम चन्द 'विप्लव' निकट नेकपाले विरोधका कार्यक्रम सुरु गरेको छ ।  

हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै विप्लव नेत्रृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार विराटनगरमा भव्य प्रदर्शन गरेको छ । प्रदर्शनमा स्थानीय नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

यस्तै कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा समेत प्रदर्शन गरिएको छ । 

-यालीका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, नेकपाको सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए । विप्लव निकट नेकपाले यहि मंसिर ८ गते काठमाडाैंमा आयोजना गरेको आम सभामा बलात्कारीलाई आफ्नो पार्टीले कारबाही गरेरै छाड्ने भन्दै प्रवक्ता प्रकाण्डले उद्घोष गरेका थिए ।







‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..

संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने
संघीय व्यवस्था नालायक !, मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।  उनले भारतीय प्र..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशाबारेको मतभेद चर्कियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ..

मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध
मुख्यमन्त्री नआएको भन्दै संसद् वैठक अवरुद्ध

सुर्खेत । आर्थिक वर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै नेपाली कांग्रेसले आइतबारको कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ।&nb..