प्रधानमन्त्रीलाई नेता झलनाथको झड्का, रात्री भोज नै गरिदिए बहिस्कार !


नेपाल पाना प्रकाशित: २०७५-८-१६ गते
प्रधानमन्त्रीलाई नेता झलनाथको झड्का, रात्री भोज नै गरिदिए बहिस्कार !

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा आेलीले आोजना गरेको रात्री भोज पूर्वप्रधानमन्त्री तथा नेता झलनाथ खनालले बहिस्कार गरेका छन् । 

प्रधानमन्त्री आेलीले एसिया प्यासिफिक समिटमा भाग लिन आएका विदेशी पाहुनाका लागि रात्री भोजको आयोजना गरेका थिए । तर, नेता खनाल भने सरकारले गलत काम गरेको भन्दै आफू उपस्थित हुन नसक्ने जनाएको स्रोतको दावी छ ।

सरकारले आफू मात्र बदनाम नभएर सिङ्गो पार्टी पंक्तिलाई नै बदनाम गराउन एनजिआेको कार्यक्रममा अनावश्यक चासो दिएको भन्दै नेता खनाल असन्युष्ट बनेका थिए । स्रोतका अनुसार नेता खनाल आेलीको कार्यशैलीमाथि नै असन्तुष्ट रहेकाले छिट्टै पार्टीको बैठकमा यसबारे खुलेर आलोचना गर्ने तयारी थालेका छन् । 

सरकारको अलोकप्रियताको जिम्मा प्रधानमन्त्री आेलीले लिनुपर्ने र पार्टीलाई यसले पुर्याएको बेफाइदाको समेत मूल्य चुक्ता गर्नुपर्ने नेता खनालको अडान रहेको छ ।







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..