प्रधानमन्त्रीले क्रिश्चियन धर्मको प्रचारमा लागेर संविधानको अवमूल्यन गर्नुभोः कर्ण


नेपाल पाना प्रकाशित: २०७५-८-१८ गते
प्रधानमन्त्रीले क्रिश्चियन धर्मको प्रचारमा लागेर संविधानको अवमूल्यन गर्नुभोः कर्ण

काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) नेता तथा सांसद लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा आेली क्रिश्चियन धर्मको प्रचारमा लागेको आरोप लगाएका छन् । 

काठमाडाैंमा आयोजित एक साक्षातकार कार्यक्रममा बोल्दै नेता कर्णले सरकार पूर्ण रुपमा असफल भइसकेको र धर्म प्रचारमा लागेर झनै अलोकप्रिय बन्दै गएको ठोकुवा गरेका छन् । 

प्रधानमन्त्रीबाट नै संविधानको गम्भीर उल्लङघन हुनु सामान्य विषय होइन । यसरी सरकारको माथिल्लो निकायका व्यक्तिले धर्म निरपेक्ष राष्ट्रको मुल संविधानको खिल्ली उडाउनु लोकतन्त्रप्रति धोका हो । नेता करण्ले भनेका छन् । 

यस्तै, सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेबारे निश्चित भइसकेको उनले जनाएका छन् । संविधान संशोधनको कुरामा सरकार उदासिन देखिएकाले सरकारलाई समर्थन दिइ रहनुको आैचित्य समाप्त भएको उनको जिकिर छ । 







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’
‘गुठी विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने’

काठमाडौं । ज्यापु महागुठीले आज काठमाडौमा प्रदर्शन गरेको छ । सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेको हाे । काठमाडौंको बसन्तपुरबाट ज्यापु म..

दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 
दलहरुमा बर्षौंदेखि एकै व्यक्तिको हैकम 

काठमाडौं । कम्युनिस्ट नेता मोहनविक्रम सिंह ८५ वर्षका भए । उनी यसै साता नेकपा मसालको महासचिवमा चयन भएका छन् । काठमाडौँ थानकोटस्थित ग्रिन पार्टी प्यालेसमा भूमिगत शैलीमा सम्पन..

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने
संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने

काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञसँग सामूहिक छलफल गर्ने भएको छ ।  संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबार बसेको बैठकले गुठ..