एनआइसी एशिया बैंकले दश प्रतिशत लाभांश शेयर दिने 


प्रकाशित: २०७५-८-१९ गते
एनआइसी एशिया बैंकले दश प्रतिशत लाभांश शेयर दिने 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा एनआइसी एशिया बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ को नाफाबाट दश प्रतिशत लाभांश शेयर दिने प्रस्ताव गरेको थियो । 

सोही प्रस्तावअनुसार आज स्टकमा नयाँ शेयर मूल्य रु ३७१ हुने गरी समायोजन गरेको हो । उक्त बैंकको औसत आधारमूल्य भने रु ४१८ कायम भएको नेप्सेले जनाएको छ । लभांश शेयरपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८३ करोड पुग्नेछ । यस्तै वित्तीय विवरण दिन अस्वीकार गरेको भन्दै स्टकले कारोबारमा रोक लगाएको नेपाल ल्युब आयलको कारोवार आजदेखि पुनः शुरु भएको छ ।


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ?, हेर्नुस् आजको विनिमय दर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहे..

आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
आज पनि सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । सुन सोमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ सोमबार तोलामा थप पाँच स..

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर, हेर्नुस् विनिमय दर

काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र..

सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, चाँदी यथावत, कति छ आजको भाउ ?

काठमाडौं । सुनको भाउ आज शुक्रबार तोलामा २ सय रुपैयाँ बढेर तोलाको ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीआार पनि तोलामा २..