नेकपाको विशेष वैठक बोलाउन झलनाथको माग, सबैका सामू ओलीले आत्मासमीक्षा नगरे... 


प्रकाशित: २०७५-८-२० गते
नेकपाको विशेष वैठक बोलाउन झलनाथको माग, सबैका सामू ओलीले आत्मासमीक्षा नगरे... 


काठमाडौं । एसिया प्यासिफिक सम्मेलनमा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारको नाम धूमिल पारेको भन्दै यसबारे छलफल गर्न नेकपाको स्थायी समिति सदस्य र सचिवालय सदस्यले विशेष बैठकको माग गरेका छन् ।
संविधानमा नेपाल धर्म निरपेक्ष राज्य उल्लेख गरिएको भएपनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष आलीले क्रिश्चियन धर्म प्रचारमा पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमाथि आँच आउने काम गरेको भन्दै उक्त कार्यक्रमको औचित्यबारे प्रकाश पार्न विशेष बैठक माग गरिएको एक सचिवालय सदस्यले नेपाल पानालाई जानकारी दिए । 
पार्टी अध्यक्ष एकलौटी ढंगले अघि बढ्दा सरकार विवादमा परेको उल्लेख गर्दै उनले पार्टीमा यसबारे बिशेष समीक्षा हुनु पर्ने पनि बताए । 
पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि यो बिवादित कार्यक्रम बारेमा अत्मासमीक्षा हुनुपर्नेमा जोड दिएका छन् । उनले सम्मेलनमा प्रधानन्त्रीको संलग्नता गलत भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता गल्ति नदोहोर्याउने प्रतिबद्धता पार्टीको तर्फबाट गर्नुपर्ने बताएको कान्तिपुर दैनिकमा समाचार छ ।


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..