महिला र निर्मलादेखि सरकार आत्तियो, न्याय माग्दा आज पनि सरकार मात्तियो !


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
महिला र निर्मलादेखि सरकार आत्तियो, न्याय माग्दा आज पनि सरकार मात्तियो !


काठमाडौं । निर्मला पन्तको न्यायका लागि राष्ट्रपति कार्यालय अगाडि विरोध  प्रदर्शन गर्ने अधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

शितल निवासअगाडि प्रदर्शन गर्ने १२ जना अभियान्तालाई प्रहरीले बिहीबार पक्राउ गरी प्रहरी भ्यानमा कोचर लगेको छ ।
प्रदर्शनकारीहरुले निधारमा ‘म निर्मला’ लेखेका थिए भने प्लेकार्ड पनि बोकेका थिए । 
केपी शर्मा ओली प्रशासनले निर्मलाको नामसमेत सुन्न नचाहेको वर्तमान सन्दर्भमा अभियनताहरुले काठमाडौंबाट कैलाली गुड्ने गाडीमा, सार्वजनिक स्थलमा र बिजुली पोलमा समेत निर्मललाई बलात्कार गरी हत्या गर्नेहरुको खोजि गरी कारवाहीको दायरामा ल्याउन चरणबद्ध आन्दोलन गरिरहेका छन् । 
 


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..