सरकारको यस्तो डरलाग्दो मागमा सहमति जनाएपछि दीपकराज जोशी बन्ने भए प्रधानन्यायाधीश !


प्रकाशित: २०७५-८-२० गते
सरकारको यस्तो डरलाग्दो मागमा सहमति जनाएपछि दीपकराज जोशी बन्ने भए प्रधानन्यायाधीश !

काठमाडाैं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्विकृत भएका बरिष्ठ न्यायाधीश दीपकराज जोशी अन्ततः  प्रधानन्यायाधीश बन्ने पक्कापक्की जस्तै भएको छ । 

लगातारको छलफलपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दीपकराज जोशीलाई प्रधान्यायाधीश नबनाए सदन चल्ने नदिने भनेपछि चाैतर्फी संकटमा फसेको सरकार गलेको स्रोतको दावी छ । 

तर, जोशी निकट उच्च स्रोतको दावी अनुसार सरकारले जोशीमाथि माग गरेको रकम अत्यधिक थियो । जोशीले सो रकम दिन सक्दैन भनेपछि पहिले उनलाई अपमान गरिएको थियो । अहिले जोशीले प्रतिष्ठाकै लागि भएपनि आँखा चिम्लेर सरकारको माग पुरा गर्नु भाछ । यसबीचमा कुनै षडयन्त्र नबने जोशी नयाँ प्रधान्यायाधीश बन्नू हुन्छ । तर उनले रकम यति नै भनेर खुलाउन भने चाहेनन् । 

न्याय परिषद्ले सिफारिस गरेर पठाएका न्यायधीशको नाममा जोशी र न्यायाधीश चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेर पठाएको तियो भने जोशीका नाममा कैफियत लेखेर समेत पठाएको थियो । तर, दीपकराज जोशीको बारेमा छलफल नै नगरेर नेकपाले चोलेन्द्रलाई अगाडि सारेपछि प्रमुखप्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले एक्ले गरेर हुन्छ भने जे सुकै गर्नुस् । कांग्रेसले आफ्नो बाटो भुलेको छैन भन्दै निस्किका थिए । 

स्रोतका अनुसार दिपकराज जोशीले आफूलाई अन्याय भएको भन्दै चीन लगायतका अन्य मुलुकलाई मेत गुहारेका थिए ।  त्यस लगत्तै सरकारले विभिन्न शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने स्थिति देखेपछि उनलाई नै सफारिस गर्ने हन्तिम तयारी थालेको हो ।  

स्रोत भन्छ, कुनै उपलपुथल नभए अबको केहि दिनमा दिपकराज जोशी नयाँ प्रधानन्यायाधीशको रुपमा सर्वोच्च जानेछन् । 


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..