बामदेवले काँध फेरेपछि यसरी हुँदैछ नेकपा भित्र ओलीराजको अन्त्य, 'रुझेको बिरालो' झै सुरु भयो ओलीको ओरालो बाटो


नेपाल पाना प्रकाशित: २०७५-८-२० गते
बामदेवले काँध फेरेपछि यसरी हुँदैछ नेकपा भित्र ओलीराजको अन्त्य, 'रुझेको बिरालो' झै सुरु भयो ओलीको ओरालो बाटो

काठमाडौं । लामो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेकपाका नेता वामदेव गौतमले ओली गुट छाडेका छन् । ओलीले आफूलाई दिएको वचन पुरा नगरेको भन्दै गौतमले ओली समूह छाडेको घोषणा गरेका हुन्। 

पार्टीको नवौं महाधिवेशनताका अध्यक्षका अर्का प्रत्यासी माधव नेपालसँगको प्रतिस्पर्धामा ओलीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतमले आफू ओलीबाट पीडित भएको भन्दै पार्टीका केन्द्रीय सदस्यहरुसँगको भेटमा आफू ओलीसँग नरहेको संकेत गरेका थिए। 

२१ केन्द्रीय सदस्यहरुले पार्टी विधि र पद्धतिबाट चल्नु पर्ने भन्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्‍वयलार्इ ६ बुँदे माग राखेका थिए। तर गौतमले २१ केन्द्रीय सदस्यको मागमा आफ्नो साथ रहने भन्दै आश्वास्त पारेका थिए।
 
गत चुनाव हारेका बामदेवलाई सांसद बनाउन करिव एक दर्जन स्थानमा पुनः निर्वाच गराएर उनलाई सांसद बनाउने योजना सफल हुन नसकेपछि उनी ओलीवाट रुष्ट बनेका थिए । उक्त प्रयास असफल भएपछि  शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्ने र त्यसको प्रमुख आफूलाई बनाउन गौतमले ओली समक्ष प्रस्ताव गरेका थिए। तर, गौतमको प्रस्ताव अध्यक्षद्‍वय प्रचण्ड र ओली दुवैले अस्वीकार गरेका थिए। त्यसपछि गौतम झन् रुष्ट भएका थिए। 


३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 
३ सय बिजुली बस खरिदका लागि सरकारले दियाे साझालाई ३ अर्ब 

काठमाडौं । सार्वजनिक यातायातमा बिजुली बसलाई प्रोत्साहन गर्ने उद्देश्यले ३ सय बिजुली बस संचालन गर्ने लक्ष्यअनुरुप सरकारले साझालाई ३ अर्ब रुपैयाँ रकम प्रदान गरेको छ । मन्त्रा..

बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह
बाढी, पहिरो र डुबान क्षेत्रमा  सम्भावित महामारी नियन्त्रणका लागि कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले सम्भावित महामारी नियन्त्रणका लागि सरकारलाई आग्रह गरेका छन् । बाढी, पहिरो र डुबान क्षेत्रमा विभिन्न रोग महामारीको रुपमा फैलने सम्भावनालाई नियन्त्रण..

पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै
पूर्व-पश्चिम रेलमार्ग अन्तर्गत बर्दिवास-बुटवल खण्डको डिपिआर सुरु हुँदै

काठमाडौं । पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा बर्दिवास–बुटवल खण्डको छिट्टै नै विस्तृत परियोजना प्रतिवेदनको काम अघि बढाउने भएको छ ।  यस रेलमार्गमा पर्ने बर्द..

अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री
अब पुनर्निर्माणको काम अगाडि बढाउछु:  गृहमन्त्री

काठमाडौं । बाढी तथा डुवानले प्रदेश २ मा पुर्‍याएको क्षति हेर्न गृहमन्त्री बादलसहितको टोली बुधबार बिहान नेपाली सेनाको हेलिकोप्टरमा रौतहट पुगेका छन्।  गृहमन्त्री थाप..