पारिवारीक जमघटमा पूर्व राजा ज्ञानेन्द्र, रेष्टुरेन्टमै यसरी नाचे छमछमी


प्रकाशित: २०७५-८-२० गते
पारिवारीक जमघटमा पूर्व राजा ज्ञानेन्द्र, रेष्टुरेन्टमै यसरी नाचे छमछमी

काठमाँडौ । गत शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाह निकै रसिक मुडमा देखिए । ढिलो गरी प्राप्त जानकारी अनुसार उनी पूर्वराजपरिवारका सदस्यसहित दरबारमार्गमा भेला भइ छमछमी नाचेर 'मुड फ्रेश' गरेका थिए ।
उनी त्रिशारा गार्डेनमा ज्वाई राजिव शाहीको जन्मदिनको अवसरमा खुलेरै रमाएका हुन् । 
छोरा पारससँग बिग्रिन लागेको सम्वन्ध पनि यो जन्मदिनले राम्रैसँग पुनर्मिलन गराइदिएको श्रोतको दावि छ । उक्त 'बर्थ डे पार्टी'मा ज्ञानेन्द्रका साथमा उनकी पत्नी कोमल, छोरा पारस, बुहारी हिमानी, नाति नातिनासमेतको उपस्थिती रहेको थियो । 


नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या
नवविवाहित दम्पतीद्धारा करेन्ट लगाएर आत्महत्या

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थामा एक नवविवाहित दम्पतीको करेन्ट लगाएर आत्महत्या गरेको छ । अन्दाजी २६ वर्षीय एकनाथ महासेठ र उनकी पत्नी विना महासेठले आफैँलाई खुट्टामा..

आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 
आन्दोलनरत अस्थायी शिक्षक र प्रहरीबीच झडप 

धनुषा । अस्थायी शिक्षकको घोषित कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अगाडि एक घण्टा चक्का जाम गर्ने योजना अनुसार चक्का जाम गरेपछि जाम खुलाउन आएका प्रहरी र शिक्षक..

प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...
प्रेमीको ‘वर्थ डे’ मनाउन पुगेकी युवतीले अर्की प्रेमिका देखेपछि...

काठमाडौं । बालाजुमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् ।  प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।  त्रिपुरेश्वर, सुकुम्ब..

पाल्पाको डुम्रेमा ट्रक दुर्घटना
पाल्पाको डुम्रेमा ट्रक दुर्घटना

पाल्पा  । पाल्पाको डुम्रेमा मंगलबार राति लु२ ख ८८६ नम्बरको ट्रक दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको ट्रक अनियन्त्रित भएर दुर्घटनामा भएको जिल्ला प्रहरी कार्य..