हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ


नेपाल पाना प्रकाशित: २०७५-८-२६ गते
हाँस्य कलाकारले भरिभराउ चलचित्र 'चौका दाउ

काठमाडौं । चलचित्र ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमबीच बुधबार सार्बजनिक गरिएको ट्रेलरमा मुलत : हास्य कालाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा रविन्द्र झा, विल्सन विक्रम राई, निर्मल शर्मा, तैयब शाह, सन्तोष पन्तको मुख्य भूमिका छ ।

यो चलचित्रमा अभिमन्यू निरबीको पटकथा, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, दीर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । 







‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..

‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौं । अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टक..

‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुव..