नेकपा स्थायी समिति बैठक : बामदेव गौतमले राखे लिखित रुपमै फरक मत


प्रकाशित: २०७५-८-२९ गते
नेकपा स्थायी समिति बैठक : बामदेव गौतमले राखे लिखित रुपमै फरक मत

काठमाडौं । चार जना स्थायी समितिहरु बामदेव गौतम, झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले बहिस्कार गरेको एक हप्तापछि शनिबार बसेको नेकपा स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठक आगामी सोमबार बस्नेगरी स्थगित भएको हो । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरे।
 
उनको प्रतिवेदनलाई लिएर नेता बामदेव गौतमले लिखितरुपमा सुझावसहित फरक मत राखेका छन्। ८ बुँदे राजनीतिक प्रतिवेदन र नेता गौतमको फरक मतसहितको सुझाव अध्ययनका लागि सबै सदस्यलाई वितरण गरिएको छ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..