लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
लेखक खगेन्द्र संग्रौलाको प्रश्न: शितल निवास राष्ट्रपति निवास कि बडामहारानी निवास ? 

काठमाडौ । लेखक खगेन्द्र संग्रौलाले शितल निवास दरबार राष्ट्रपति निवास नभएर बडामहारानी निवास भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेशबुकमा स्ट्याटश पोष्ट गर्दै उनले लेखेका छन्, महारानीलाई १८ करोडको गाडी किन्न सघाउन रु १ का दरले उठाएको चन्दा टक्राउन जुटेका युवाहरुको तस्बीर खिच्दा महारानीको सदिच्छाले फोटो पत्रका बर्षा शाह पक्राउ परिछन् । धन्य हो महारानी...
 


वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !
वार्तापूर्व नै शर्त, सरकार–विप्लव वार्ता हल्ला मात्रै !

काठमाडौं । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ताको प्रयास गरेको छ । पछिल्लो पटक विप्लव समुह र प्रहरीविचको मुठभेडमा प्रहरीकै मृत्यु भएको घटनापछि सरकार गंम्भिर बन..

साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !
साउनमै मन्त्रिमण्डल हेरफेर गर्ने तयारी, कस्लाई के जिम्मेवारी दिने ? अधिकांश मन्त्रिहरुको पद धरापमा !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन..

लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
लोकसेवाको विज्ञापन विरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । लोकसेवाको विज्ञापन विरुद्ध आदिवासी जनजातिहरुले लोकसेवा विज्ञापन खारेज गर जस्ता नारा लगाउँदै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  संविधानमा व्यवस्था भएको स..

कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग
कांग्रेसका सांसदहरुले संसदीय समितिको बैठक स्थगित गर्न गरे माग

काठमाडौं । संसदीय समितिको बैठक स्थगित गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले माग गरेका छन् । नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसदद्वय डा। डिला संग्रौला र द..