अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण


नेपाल पाना प्रकाशित: २०७५-९-१ गते
अन्तर्राष्ट्रिय स्तरका दुई पुस्तक लोकार्षण

काठमाडौं। डा. माधब सापकोटाको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धनात्मक ग्रन्थ Epic theory and tradition र प्रशान्त डंगोल नवयुगिन नेपाली महांकाब्य बिद्रोही साहिलो लोकार्पाण गरिएको छ । 

नेपाल राष्ट्रिय  प्रध्यापक संंगठनका अध्यक्ष प्रा. डा जगदीश चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा

प्रा. डा. मोहोन तिनिल्सिना ,प्रा. डा. घनश्याम परिश्रमि प्रा. डा बेदराज आचार्य ,डा।. माधव सापकोटा ,दामोदर ढकाल ,कमल बडुवाल , प्रशान्त ढङगोल लगायतको पुस्तकका बारेमा समीक्षा गरेका थिए । 
डा. सापकोटाको Epic theory and tradition पूर्बीय र पश्चिमी र केन्द्रीय महाकाब्यका साथै पूर्बी र पश्चिमी सिद्धान्त प्रस्तुत गरिएको छ । केन्द्रीय महाकाब्य अवधारणा सहित पूर्बी र पश्चिमी सिद्धान्त र परम्पराको अध्ययन गरिएको विश्वकै पहिलो ग्रन्थ  हो ।

डंगोल  बिद्रोहि साहिँँलो  दोस्रो नवयुगिन नेपाली महाकाब्य हो । कार्यक्रमको आयोजना गौरी पब्लिक रिलेशन एण्ड पब्लिकेसन गरेको हो ।







‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..