निधि र सिटौला हिन्दू राष्ट्रको विरोधमा उत्रिएपछि महासमिति सदस्यहरू अन्योलमा


नेपाल पाना प्रकाशित: २०७५-९-२ गते
निधि र सिटौला हिन्दू राष्ट्रको विरोधमा उत्रिएपछि महासमिति सदस्यहरू अन्योलमा

काठमाडौं । सशांक कोइरालाले थलनी गरेको हिन्दू राष्ट्रको अभियानमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले अबरोध गरेको रहस्य खुलेको छ । 

निधि र सिटौलाले महासमितिको बैठकमा हिन्दू राष्ट्रको एजेण्डालाई प्रवेश गर्न नदिने आफू निकटका नेताहरूलाई भन्ने गरेको स्रोतले दावी छ । शनिबारदेखि शुरु भएको कांग्रेसको महासमिति बैठकभन्दा बाहिर आइतबार हिन्दू राष्ट्र घोषणाको अभियानमा हस्ताक्षर चलेको थियो ।

निधि र सिटौला हिन्दू राष्ट्रको विरोधमा उत्रिएपछि महासमिति सदस्यहरू नै आश्चर्यमा परेका छन् ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..