पार्टीभित्रै अध्यक्ष ओली यसरी पर्दैछन् घेराबन्दीमा, १६ स्थायी समिति सदस्यले गरे ओलीको आलोचना


नेपाल पाना प्रकाशित: २०७५-९-४ गते
पार्टीभित्रै अध्यक्ष ओली यसरी पर्दैछन् घेराबन्दीमा, १६ स्थायी समिति सदस्यले गरे ओलीको आलोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली घराबन्दीमा परेका छन् । राजधानीमा जारी स्थायी समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अन्य स्थायी समिति सदस्य खनिएपछि ओली घेराबन्दीमा परेका हुन् ।

यसका साथै उनी ईतिहासमै संकट मोडमा मासमेत परेका छन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले पार्टी र सरकारमा भूमिका खेल्न नसकेपछि स्थायी समिति सदस्यहरुले चर्को आलोचना गरेका छन् ।

पार्टी भित्र गुटबन्दीको खेल अत्याधिक दखेल्ने तर काम भने केही नगरेको भन्दै ओलीप्रति प्राय सबै सदस्यहरु रुष्ट भएका हुन् । अहिलेसम्म बोल्ने १८ मध्ये १६ जनाले ओलीको आलोचना गर्दै वामदेव गौतमले प्रस्तुत गरेको राजनीतिक प्रस्तावको समर्थन गरेका छन् । 

ओली र अर्का अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेश गरेकामा गौतमले त्यसलाई काउन्टर दिँदै छुट्टै प्रतिवेदन ल्याएका थिए । सोमबारदेखि उक्त प्रतिवेदनमाथि छलफल भइरहेकामा दुई मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वीसुब्बा गुरुङले मात्र ओलीको कामको समर्थन गरेका थिए ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..