नेपाल–खनालले पनि साथ छाडेपछि दिक्क ओली


नेपाल पाना प्रकाशित: २०७५-९-७ गते
नेपाल–खनालले पनि साथ छाडेपछि दिक्क ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकारलाई आफनै ढंगल चलाएको भन्दै खडगप्रसाद ओलीको आलोचना गरेका छन ।

धुम्बाराहीमा शनिबार बसेको स्थायी समितिको तेस्रो बैठकमा माधवकुमार नेपाल र झलनाथ खनालले सरकारको कामकारबाही चित्त बुझदो नरहेको बताए । स्रोतका अनुसार नेता नेपालले ओलीले आफनो कार्यशैलीमा सुधार गर्नुपनेए बताए ।

अर्का वरिष्ठ नेता खनालले पनि ओलीले पार्टीभित्र निरंकशता लादेको आरोप लगाए । उनले ओलीलाई एउटा पदमा मात्रै बस्न सुझाव दिए । अध्यक्ष वा प्रधानमन्त्री एउटा पद मात्रै राख्न खनालले सुझाव दिएका छन ।

बैठकमा गिरिराजमणि पोखरेल र रामबहादुर थापा, विष्णु पौडेलले सरकारको बचाउ गरेका थिए ।

बैठकमा प्रदीप ज्ञवालीले विदेशमन्त्रीको हैसियतमा आफ्नो अमेरिकाको औपचारिक एवं सफल भ्रमणका सम्बन्धमा बैठकलाई जानकारी गराएका थिए ।
नेकपाको अर्को बैठक आइतबार पुनः शुरु हुने गरी स्थगित भएको छ ।







काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन
काठमाडौंमा स्थानीयद्धारा गुठी विधेयकविरूद्ध विशाल प्रदर्शन

काठमाडौं । गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै वसन्तपुरमा विशाल जुलुस न..

महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प
महिलाको मृत्यु भएपछि डडेल्धुरा यसरी भयो तनावग्रस्त, यातायात ठप्प

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ ।  शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडाकी वर्ष २६ की गीता ताम्र..

आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने
आजको मौसम: यी भूभागमा हावाहुरीसहित पानी पर्ने

काठमाडौं । देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना छ । शनिबार  देशको पूर्वी तथा मध्य तथा पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी..

निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !
निर्माणाधीन उद्योगको ढलान खस्दा तीनजना मजदुरको मृत्यु !

दाङ । लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माण क्रममा छैटौँ तलाको सट्रिङ भत्कँदा त्यसमा च्यापिएर तीनजना मजदुरको मृत्यु भएको छ । भारत झारखण्..