राजनीतिक एजेण्डाका लागि नभई राष्ट्रिय पहिचान र जनभावनाको सम्मान गर्न हिन्दु राष्ट्र : डा. शेखर कोइराला 


नेपाल पाना प्रकाशित: २०७५-९-९ गते
राजनीतिक एजेण्डाका लागि नभई राष्ट्रिय पहिचान र जनभावनाको सम्मान गर्न हिन्दु राष्ट्र : डा. शेखर कोइराला 

काठमाडौं । नेपाली काँग्रेस नेता डा.शेखर कोइरालाले राजनीतिक एजेण्डाका लागि नभई राष्ट्रिय पहिचानका विषयमा जनभावनाको सम्मान गर्न हिन्दु राष्ट्र स्थापनाको बहस सुरु गरेको बताएका छन् ।

एक रेडियो कार्यक्रममा आइतबार बिहान अन्तर्वार्ता दिँदै नेता डा.कोइरालाले हिन्दू राष्ट्र बनाउनु पर्ने बताए । हिन्दूहरुको आस्थामाथि प्रहार भएको उनको भनाइ छ ।

सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले कांग्रेसविरुद्ध दिएको अभिव्यक्तिको उनले आलोचना गरेका थिए । डा.कोइरालाले कम्युनिष्ट सरकारले एसिया प्यासिफिक सम्मेलनको आयोजना गरेर गम्भीर गल्ती गरेको बताए ।







राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही  गर्ने प्रधानमन्त्रीको चेतावनी
राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदारलाई कडा कारबाही गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । राष्ट्रलाई गम्भीर नोक्सान पुर्‍याउने ठेकेदार कम्पनीलाई कडा कारबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनी दिएका छन् ।  प्रधानमन्त्री ओलीले ठेक्का..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 
‘चित्त दुखाइका विषयलाई राष्ट्र निर्माणको अभियानमा सबै एकजुट बनौं’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय चित्त दुखाइका विषयलाई छोडेर राष्ट्र निर्माणको अभियानमा एकजुट हुन सबैलाई आह्वान गरेका छन् ।  ओलीले बुधवार कलंकीस्थित माल..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..