प्रचण्डलाई विश्वप्रकाशको चेतावनी : ‘सक्नुहुन्छ भने मलाई पक्राउ गर्नुहोस’


नेपाल पाना प्रकाशित: २०७५-९-९ गते
प्रचण्डलाई विश्वप्रकाशको चेतावनी : ‘सक्नुहुन्छ भने मलाई पक्राउ गर्नुहोस’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हिम्मत भए आफूलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । चितवनबाट आफ्नो पार्टीका कार्यकर्तालाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो चेतावनी दिएका हुन् ।

आइतबार प्राईम टाईम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता शर्माले भने,‘गिरफ्तार गर्ने हो भने मलाई यही प्राईम टेलिभिजनमा आएर गरे हुन्छ, हाम्रो महासमिति सदस्यलाई प्रचण्डजीको अभिव्यक्तिबारे टिप्पणी गरेको भरमा गिरफ्तार गर्ने ? मान्छेको अभिव्यक्ति स्वतन्त्रता हुँदैन् । कमरेड प्रचण्डले बोल्नुभयो, हाम्रो साथीले जवाफ दिनुभयो । कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने सबैभन्दा ठूलो दल हो ।’







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..