ओली–प्रचण्डको सरकार क्रिश्चियन धर्मको एजेन्ट बन्यो, कांग्रेसले सनातन धर्मको रक्षा गर्छः गगन थापा


नेपाल पाना प्रकाशित: २०७५-९-१२ गते
ओली–प्रचण्डको सरकार क्रिश्चियन धर्मको एजेन्ट बन्यो, कांग्रेसले सनातन धर्मको रक्षा गर्छः गगन थापा

काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओली र प्रचण्डको वर्तमान कम्युनिस्ट सरकार क्रिश्चियन धर्मको एजेन्ट बनेको आरोप लगाएका छन्। सनातन धर्मको रक्षा गर्नुपर्ने दायित्व बोकेको सरकार नै धर्म परिवर्तन (क्रिश्चियनको प्रचार)को षडयन्त्रमा लागेको भन्दै नेता थापाले कांग्रेस त्यसको खिलापमा उभिने स्पष्ट पारे । धर्म वैयक्तिक विषय भए पनि सनातन धर्मको रक्षा गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै उनले तर त्यसो नहुनु दुःखद भएको बताए। अब सनातम धर्मको रक्षा र धार्मिक स्वतन्त्रताको ग्यारेन्टी कांग्रेसले गराउने उनको भनाई छ।  

विहीवार कांग्रेस नेता कृष्ण सिटौलाद्वारा आयोजित पत्रकार सम्मेलनमा युवा नेता थापाले सनातन धर्मबारे आफ्नो धारणा स्पष्ट पारेका हुन्। उनी सिटौला समूहका नेता हुन्। थापाले नेकपाका दुबै चालक (ओली र प्रचण्ड) मा लोकतान्त्रिक पद्धतिअनुसार अभ्यास गर्न सक्ने क्षमता नै नभएको टिप्पणी गरे। कम्युनिष्ट नेतामा लोकतान्त्रिक पद्धतिअनुसार अभ्यासमा जान सेट अप स्किल नै उनको भनाई छ। 

ओली प्रचण्डमा अझै कम्युनिष्ट सिद्धान्तमा रहेको अधिनायवादको भूतले बेलाबेला झस्काउने गरेको बताए ।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..