आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने


नेपाल पाना प्रकाशित: २०७५-९-१२ गते
आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने

काठमाडौं । आफ्नै लगानीमा सरकारले ३ सयवटा विद्युतीय बस खरिद गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै काठमाडौँ उपत्यकाको वातावरण स्वच्छ राख्न विद्युतीय बस किन्न लागिएको जानकारी दिएका हुन् । 







अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु
अत्याधिक लोड बोकेको ट्रक दुर्घटना हुँदा शिक्षकको मृत्यु

डडेलधुरा । डडेलधुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गएराती अत्याधिक भार बोकेको ट्याक्टर दुर्घटनामा पर्दा शिक्षकको मृत्यु भएको छ। गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ..

युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
युरोप घुमेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्..

शसस्त्रका १३ डीआइजीको सरुवा  
शसस्त्रका १३ डीआइजीको सरुवा  

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपीएफ) का १३ डीआईजीको सरुवा भएको छ। मन्त्रीस्तरीय निर्णय अनुसार  डीआईजीहरुको सरुवा भएको हो।   सरुवा अनुसार  राजुराम सुवाल..

विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा
विप्लव समूहद्वारा ६० विघा जग्गा कव्जा

महोत्तरी । विप्लव समूहले महोत्तरीमा जमिन कव्जामा लिएको छ । यसअघि माओवादी सशस्त्र युद्धको समयमा पनि कव्जामा लिएको उक्त जग्गा विप्लव समूहले पुन कव्जामा लिएको हो । महोत्तरी जि..