ट्रकको ठक्करबाट चौधरीको मृत्यु


रासस प्रकाशित: २०७५-९-१३ गते
ट्रकको ठक्करबाट चौधरीको मृत्यु

चितवन । भरतपुर महानगरपालिका बाइपास रोडमा ट्रकको ठक्करबाट शुक्रबार एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका जिल्ला प्रहरी कार्यालय भरतपुरले  जनाए ।

आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना७ख १३९४ नंको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।  ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।


‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ
‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’को बृहत प्रदर्शनी प्रारम्भ

काठमाडौं । नेपाली सेना र नागरिकबीचको सुमधुर सम्बन्धलाई अझ सुदृढ तुल्याउने उद्देश्यले ‘नेपाली सेनाको इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा ३ दिने बृहत प्रदर्शनी प्रारम्भ..

६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार
६ महिनादेखि बन्धक २ जना नेपाली युवतीको उद्धार

भारत । ६ महिनादेखि बन्धक बनाई राखिएका २ जना नेपाली युवतीलाई गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले माइती नेपाल र भा..

घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा
घुस रकमसहित खानेपानीका प्राविधिक परे अख्तियारको फन्दामा

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले भेरीगंगा नगरपालिकाका एक जना प्राविधिक घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारको टोलीले &n..

आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन
आमरण अनसन बसेका लक्ष्मण थारुले तोडे अनसन

काठमाडौँ । आमरण अनसन बसेका थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अनसन तोडेका छन् ।   बिहिबार फागुन १ बाट धनगढीमा आमरण अनसन बसेका थारुको माग सम्बोधनका..