अबैध लागु औषधसहित एक जना पक्राउ


प्रकाशित: २०७५-९-१३ गते
अबैध लागु औषधसहित एक जना पक्राउ

बीरगंज । बीरगंज भन्सार गेटमा चेकजाचको क्रममा सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोलीले ९ सय ४६ थान लागु औषध सहित बिहिवार राती एक युवालाई पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा बीरगंज माहानगरपालिका वडा नम्बर ५ स्थित जेलरोड निवासी बर्ष ३९ को सन्नी मान्नधर रहेको सशस्त्र प्रहरी भन्सार राजश्व गस्ती टोलीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताए ।

मान्नधरको साथबाट फेनारगन ३ सय पिस,  डाईजोल्याप ३ सय पिस र नर्फिन ३ सय पिस, कोरेक्स ५ बोटल, नाईट्रोभेट टयावलेट ४१ पिस, ३ हजार २ सय ७५ रुपैया भारतिय रुपैया र ३० हजार २ सय ५७ नेपाली रुपैया २ थान मोवाईल र बंगलादेशको १० रुपैया बरामद गरेको  टोली प्रमुख खडकाले बताए ।

पक्राउ परेका मान्नधरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ । 


दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा
दरबारमार्गको भिक्ट्री लाउन्जमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आइतबार साँझ लागेको आगो निभाइएको छ ।..

नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद
नवलपरासीमा पनि समातियो जुवाडेको हुल, ७१ हजार नगद समेत बरामद

गैँडाकोट । इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ जुवाखालबाट जुवाडेहरुको हुललाई नै पक्राउ गरेको छ ।  गैँडाकोट नगरपालिका –१०, भैँसाखोरीमा रहेक..

प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद
प्रहरीले कपनमा जुवाडेको हुल नै समात्याे, एकै खालबाट १९ लाख रूपैयाँ नगद बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कपनमा भारी नगदसहित जुवाडेको हुल नै पक्राउ गरेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको नेपाल प्रहरीको टोलीले कपनका नोर्बु लामाको घरम..

सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने
सीले ओली र प्रचण्डसँग एकैसाथ नभेट्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्गले सत्तारुढ दल (ने.क.पा.) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्दै भेटवार्ता गर्दैछन..