सम्झना र बिक्रमको ‘सरर बतास चल्यो’ (भिडियोसहित)


प्रकाशित: २०७५-९-१३ गते
सम्झना र बिक्रमको ‘सरर बतास चल्यो’ (भिडियोसहित)

काठमाडौं । सम्झना भण्डारी र बिक्रम परियारको आवाजमा रहेको ‘सरर बतास चल्यो’ बोलको गीत सार्बजािक भएको छ ।

रमेश परियारको शब्द र संगीत रहेको गीत विहिवार मात्र बजारमा आएको हो । पृथ्वी इन्टरटेन्मेन्ट प्रालीले बजार व्यवस्थापन गरेको गीतको एरेन्ज भने केशव बडुको छ ।

मौसम हिमालीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा रामजी खाँड र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।


‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..

‘बैशको चुरीफुरी’ बोलको गीत आयो बजारमा (भिडियोसहित)
‘बैशको चुरीफुरी’ बोलको गीत आयो बजारमा (भिडियोसहित)

काठमाडौं । ‘बैशको चुरीफुरी’ बोलको सार्वजनिक भएको छ । मोडल कमल सिंह र श्रेया कार्की फिचार्ड रहेको म्युजिक भिडीयोलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।  भिड..