चलचित्र ‘हजार जुनीमा’ यस्तो छ आर्यनको लुक्स


प्रकाशित: २०७५-९-१३ गते
चलचित्र ‘हजार जुनीमा’ यस्तो छ आर्यनको लुक्स

काठमाडौं । चलचित्र  ‘हजार जुनीमा’ अभिनेता आर्यन सिग्देल नयाँ लुक्समा देखिएका छन् । यस फिल्ममा उनले पिताको भूमिका निर्वाह गर्दैछन् ।

दाह्री र कपाल देखिने उनलाई यो लुक्समा सजिलै ठम्याउन मुश्किल पर्छ । फिल्मका लागि उनले दाह्री र कपाल निकै लामो बनाएका छन् । दाह्री र कपालको रंग हल्का सेतो पनि छ ।

विकासराज आचार्यले निर्देशन गरिरहेको फिल्म ‘हजार जुनीमा’ को अहिले छायाँकन भइरहेको छ । फिल्म छायाँकन सुरु भएपछि आर्यनको लुक्स पनि बाहिर आएको छ । सामाजिक सञ्जालमार्फत उनको नयाँ लुक्स बाहिर आएको हो ।

फिल्ममा उनको जोडी अभिनेत्री प्रियंका कार्की रहने छिन् । छोराको भूमिकामा भने अक्की प्रधान छनौट भएका छन् । अक्कीको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का देखिनेछिन् ।







‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..

‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौं । अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टक..

‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुव..