फिलिपिन्समा गयो ६.९ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको खतरा


प्रकाशित: २०७५-९-१४ गते
फिलिपिन्समा गयो ६.९ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको खतरा

काठमाडौं ।  स्थानीय समयअनुसार, शनिबार बिहान ११ः३९ बजे फिलिपिन्समा ६.९ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको खतरा रहेको भन्दै सतर्क रहन चेतावनी दिइएको छ ।

दक्षिणी फिलिपिन्सको पोन्डागुइटननजिकै केन्द्रबिन्दु भएर ६.९ को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले  जनाएको छ । भूकम्पको धक्का मिन्डाओ, डाभाओलगायतमा क्षेत्रमा महसुस भएको बताइए पनि मानवीय तथा भौतिक क्षतिबारेको विवरण आइनसकेको सीएनएनले जनाएको छ ।

फिलिपिन्स भूकम्पीय जोखिममा रहेका देशहरुको अग्रपंक्तिमा पर्छ । सन् २०१७ को जुलाईमा पनि यहाँ ६.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।







जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने
जेठ २२ गते प्रदेश १ को नीति सार्वजनिक हुने

मोरङ । जेठ २२ गते प्रदेश १ को नीति तथा कार्यक्रम सार्वजनिक हुनेभएको छ । प्रदेश १  मन्त्रिपरिषद्को  बिहिबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रमको मिति तय गरेको हो..

नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली
नेपाल सांस्कृतिकरुपमा समृद्ध देश : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिकरुपमा समृद्ध देश भएको बताउनुभएको छ ।  किराँत धर्मावलम्बीको महान् चाड उभौलीका अवसरमा आज शुभकामना सन्देश जारी ग..

कैलालीमा कडा सुरक्षा देखिएपछि रेशम चौधरीलाई छुटाउन सप्तरीमा चालियो यस्तो कदम, सिधै प्रधानमन्त्रीलाई...
कैलालीमा कडा सुरक्षा देखिएपछि रेशम चौधरीलाई छुटाउन सप्तरीमा चालियो यस्तो कदम, सिधै प्रधानमन्त्रीलाई...

पछिल्लो समयमा कैलालीमा कडा सुरक्षा बनाइएको छ। संघीय संसद सदस्य पदको शपथ लिएका रेशमलाल चौधरीसहित ११ जनामाथि लागेको जन्मकैदको मुद्दा खारेज गरी अविलम्ब रिहा गर्नु पर्ने भन्दै सप्..