‘ओली र प्रचण्डले हाँकेको जहाज दुर्घटनामा पर्दैछ’ : नेता गगन 


प्रकाशित: २०७५-९-१६ गते
‘ओली र प्रचण्डले हाँकेको जहाज दुर्घटनामा पर्दैछ’ : नेता गगन 

काठमाडौं । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राजा महेन्द्र एउटै भएको  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले टिप्पणी गरेका छन् ।

४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले ओली र प्रचण्डका कारण मुलुक दुर्घटनाको संघारमा पुगेको पनि गम्भिर आरोप लगाएका छन् ।

उनले भने, ‘केपी ओलीलाई गणतन्त्र मन नपर्ने र प्रचण्डलाई लोकतन्त्र मन पर्न छाडेको छ, यसले देश ठूलो संकटमा फस्ने खतरा देखिएको छ । उनीहरुले हाँकेको जहाज ९मुलुक० दुर्घटनामा पर्दैछ, यसलाई जोगाउन प्रतिपक्ष दल कांग्रेस सचेत हुनुुपर्छ ।’







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..