‘किने खुशीले’ बजारमा, यस्तो हालतमा देखिए बिमल (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-९-१७ गते
‘किने खुशीले’ बजारमा, यस्तो हालतमा देखिए बिमल (भिडियोसहित)

काठमाडौं । लोकदोहोरी क्षेत्रमा चर्चित नाम मोहन खड्का पनि एक हो । उनले एकपछि अर्को चर्चित गीतमा आवाज भरेर सफलता कमाईरहेका छन् ।

खासगरी मोडल तथा गीतकार बिमल अधिकारीसँगको सहकार्यमा गरिएका गीतहरुमा अझ बढी उनले सफलता पाएका छन् । सम्भवत बिमलकै सहकार्यको गीतबाट चर्चा कमाउन सुरु गरेका मोहन पछिल्लो समयका चर्चित र व्यस्त गायक बनिरहेका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विष्णु माझीसँगको सहकार्यको २१ औं गीतको बारेमा जानकारी गराएका छन् । जुन गीत सोमवार साँझ मात्र बजारमा आएको ूकिने खुसीलेू बोलको गीत हो । गीतमा मोहन खड्का र विष्णु माझीको आवाज रहेको छ ।







‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..

‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौं । अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टक..

‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुव..