घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ भोलीदेखि


नेपालपाना प्रकाशित: २०७५-९-१८ गते
घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपीओ भोलीदेखि

काठमाडौं : म्याग्दीको घलेम्दी खोलामा निर्माणाधीन ५ मेगावाट क्षमताको घलेम्दी हाइड्रो लिमिटेडले भोली बिहीबारदेखि १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ खुला गर्ने भएको छ ।

घलेम्दीको आइपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक भिवोर क्यापिटलले जानकारी दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले घलेम्दीको शेयरलाइ कमजोर सूचक जनाउने 'ग्रेड ५' रेटिङ गरिदिएको छ । 

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याएकोमध्ये बिक्न बाँकी ४ लाख ५५ हजार ७७० कित्ता शेयरसमेत जोडेर आइपीओ निष्काशन गर्न लागेको हो । पुस २३ गतेभित्र निर्धारित कित्ता आइपीओ नबिकेमा माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । 

कुल कित्तामध्ये २२ हजार कित्ता शेयर कम्पनीका कर्मचारी र ५५ हार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको घलेम्दीले जानकारी दिएको छ । सी–आस्वा प्रणालीबाट यो कम्पनीको शेयर भर्न सकिन्छ ।


सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । बुधवार छापावाल सुनको भाउ तोलामा ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । सुन आज हिजोकै मुल्यमा कारोबार भएको हो । यस्तै ताजावी सुन तोलामा ६४ हजार २०० मा कारोबार भए..

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो
अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११० रुपैयाँ २४ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०९ रुप..

आज नेप्से ४ अंकले बढ्यो
आज नेप्से ४ अंकले बढ्यो

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज परिसूचकमा ४ अंकको सुधार आएको छ । आज नेप्से ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको हो । नेप्से बढेको..

सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?
सुनको मूल्य स्थिर, कति छ आजको भाउ ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला फाइन गुणस्तरको सुन ६४ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।..