‘मस्किएर’ हिँडने को हो ? भिडियोसहित


प्रकाशित: २०७५-९-१८ गते
‘मस्किएर’ हिँडने को हो ? भिडियोसहित

काठमाडौं । दिपराज थापाको शब्द तथा स्वर रहेको गीत  ‘मस्किएर’ सार्वजनिक भएको छ । नन्दु राईको संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो । 

भिडियोमा पनि गायक दिपराजनै मोडलको रुपमा देखिएका छन्, भने उनलाई मोडलिङमा सारिका सुनारले साथ दिएकी छन् । कुम सुनारको निर्देशन रहेको भिडियो अरुण के सुनारले छायाँकन गरेका हुन् ।

सिन्धुली जिल्लाको मरिण गाउँपालिका-७ को देवजोरमा जन्मिएका थापा १४ बर्षदेखि स्वीडेनमा बसोबास गर्दै आएका छन् । सानै उमेरदेखि गायन  र कलाकारिता मन पराउने थापाको नाटक लेखन र निर्देशनमा पनि रुचि रहदै आएको छ ।

 







‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..

‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)
‘अलि अलि काली अलि अलि गोरी’ बोलको म्युजिक भिडियो बजारमा (भिडियो)

काठमाडौं । अञ्जली अधिकारीले अभियन गरेको गीत सार्वजनिक भएको छ । इशा कार्कीको गायन, शब्द र संगीत रहेको ‘अलि अलि काली अलि अलि गोरी’बोलको गीतमा अञ्जली र रबिन बिष्टक..

‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक
‘मेरो दिलमा तिमी छौं’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक झलक विवशको नयाँ गीत ‘मेरो दिलमा तिमी छौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक विवश स्वयंको शब्द तथा सङ्गीत रहेको भिडियोमा मोडल सनी सुनुव..