सुनको भाउ घट्यो, प्रती तोलाको कति ?


प्रकाशित: २०७५-९-१८ गते
सुनको भाउ घट्यो, प्रती तोलाको कति ?

काठमाडौं । बुधबार सुनको भाउ एक सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।  

यस्तै बुधबार तेजावी सुन तोलमा ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोलमा ७४५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । 


आज यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११४ रुपैयाँ १३ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । हिजो बिहिबारको तुलनामा आज शुक्रबार अधिकांश विदेशी मुद्राको विनिमयदर घटेको छ । अघिल्लो दिनको तुलनामा नेपाली मुद्रा बलियो हुँदा विदेशबाट विप्रेषण पठाउने नेपालीका परिव..

के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै
के कालोसूचीमा पर्नबाट जोगिएला पाकिस्तान ? पेरिसमा एफएटीएफको बैठक बस्दै

काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा आज फाईनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) बैठक बस्दैछ । यो बैठकले पाकिस्तानलाई कालोसूचीमा राख्ने वा नराख्नेबारे निर्णय गर्नेछ । ..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३..