यस्तो छ आजका लागि तोकिएको विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-९-१८ गते
यस्तो छ आजका लागि तोकिएको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर १११ रूपैयाँ ९८ पैसा र बिक्रीदर ११२ रूपैयाँ ५८ पैसा तोकेको छ ।

युरो १ को खरिददर १२८ रूपैयाँ ३ पैसा र बिक्रीदर १२८ रूपैयाँ ७२ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४१ रूपैयाँ ८७ पैसा र बिक्रीदर १४२ रूपैयाँ ६३ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ७८ रूपैयाँ ५० पैसा र बिक्रीदर ७८ रूपैयाँ ९२ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ २६ पैसा र बिक्रीदर १० रूपैयाँ ३२ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ३३ पैसा र बिक्रीदर १६ रूपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर २९ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३० रूपैयाँ १ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ९२ पैसा, युएइ दिहराम १ को खरिददर ३० रूपैयाँ ४९ पैसा र बिक्रीदर ३० रूपैयाँ ६५ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ ७ पैसा र बिक्रीदर २७ रूपैयाँ २१ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रूपैयाँ ९९ पैसा र बिक्रीदर १० रूपैयाँ ५ पैसा, कुवेती दिनार १ को खरिददर ३६८ रूपैयाँ ९० पैसा तथा बिक्रीदर ३७० रूपैयाँ ८८ पैसा र बहराइन दिनार १ को खरिददर २९७ रूपैयाँ ३ पैसा तथा बिक्रीदर २९८ रूपैयाँ ६२ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।







अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..

सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । आज सुनको भाउ प्रती तोलामा १०० घटेको छ ।  सोमबार तोलामा ६३ हजार १०० मा कारोबार भएको सुनको भाउ मंगलबार घटेर ६३ हजारमा कारोबार भएको हो । यस्तै तेजावी सुन ६२ हज..

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

आज नेप्सेमा २ अंकले बढ्यो
आज नेप्सेमा २ अंकले बढ्यो

काठमाडौँ । नेप्से २ दशमलव ६३ अंकले बढेर १ हजार २ सय ६० दशमलव ९० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  यसदिन १ सय ७३ कम्पनीको १३ लाख ७३ हजार १२० कित्ता शेयर खरिदबिक्..