चिसो मौसममा राजेश र कमलले तताए नेपालगञ्ज, कसरी ?


नेपाल पाना प्रकाशित: २०७५-९-१९ गते
चिसो मौसममा राजेश र कमलले तताए नेपालगञ्ज, कसरी ?

काठमाडौं  । चर्चित गायक राजेश पायल राईले नेपालगञ्ज तताएका छन् । यो चिसो मौसममा पनि उनले आफ्ना नयाँ तथा पुराना गीत संगीत मार्फत नेपालगञ्ज तताएका हुन् । 

नेपालगञ्जमा २०१९ लाई स्वाग गर्दै आयोजना गरिएको  नेपालगञ्ज म्युजिक फेस्टिभलमा २०१९मा उनले आफ्ना प्रस्तुतिबाट दर्श नचाउन सफल भए ।

कार्यक्रममा राजेशले सागरसरी चोखोमाया, दर्शन नमस्ते लगायतका गीत गाउदा दर्शक उनीसँगै नाचेका थिए । दर्शकको वान्स मोरमा राजेशले उक्त गीत ४ पटकसम्म गाएका थिए ।

कार्यक्रममा राजेशको अलवा कमल खत्री, नेपाल आइडल १का सुजाता पाण्डे र सुरज थापाले पनि प्रस्तुति राखे ।  कार्यक्रममा दर्शक हसाउने काम भने काकलाकार सन्दीप क्षेत्रीले गरे । 

राष्ट्रिय कलाकारसँगै स्थानीय कलाकारले पनि फेस्टिभलमा आफ्नो प्रस्तुति राखेका थिए । आवाज डी ब्याण्ड, छमछमी सिजन ३ का सेकेन्ड रनरअप शेखर घर्तीमगर, श्रृष्टि शाही, सुस्मिता शाही लगायतले नृत्य प्रस्तुत गरेका थिए ।

बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गरेको कार्यक्रम दर्शकको ध्यानमा राखेर तयार गरिएको बलामी फिल्मस्का प्रमुख समिर बलामीले बताए । 







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..