सारिका र विमलको ‘रहस्य’  (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-९-१९ गते
सारिका र विमलको ‘रहस्य’  (भिडियोसहित)


काठमाडौं । गायक सुर्य खड्का गीत संगीतमा सफल कलाकार मानिन्छन् । उनले एकपछि अर्को हिट गीत बजारमा ल्याउने गरेका खड्काका गीतलाई दर्शक स्रोताले पनि अत्याधिक रुचाएका छन् ।

यसैक्रममा युवा गायक महेन्द्र न्यौपानेको लोकदोहोरी गीत ‘रहस्य’ बजारमा आएको छ । शिव अखेलीको शब्द रहेको गीतमा संगीत सुर्य खड्काले नै भरेका छन् ।

गुराँस मुभिजले बजार व्यवस्थापन गरेको गीतमा गायक खड्का र पूर्णकला विसीको आवाज रहेको छ । प्रकाश भट्टद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय बिमल अधिकारी र सारिका के।सीले अभिनय गरेका छन् ।

गीत खड्काकै युटुव च्यानलमार्फत बजारमा आएको हो ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..