लियोनल मेस्सी २०१८ का सर्वोत्कृष्ट खेलाडी


नेपालपाना प्रकाशित: २०७५-९-२० गते
लियोनल मेस्सी २०१८ का सर्वोत्कृष्ट खेलाडी

एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय टोली र स्पेनिश क्लब बार्सिलोनाका फुटबल खेलाडी लियोनल मेस्सी सन् २०१८ को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । 

मेस्सीको क्लब करियर मुलुक स्पेनको प्रतिष्ठित पत्रिका 'मार्का' ले मेस्सीबारे यस्तो घोषणा गरेको हो । मार्काले सन् २०१८ भित्र उत्कृष्ट प्रदर्शन गर्ने १०० जना खेलाडीको मनोनयन सूची यसअघि नै सार्वजनिक गरेको थियो । यो सूचीमा मेस्सी शीर्ष स्थानमा थिए । 

पत्रिकाले पाठकहरूलाइ समेत सर्वोत्कृष्ट खेलाडी छनोटमा भोटिङको अधिकारी दिएको थियो । पाठकसहित निर्णायक मण्डलले मेस्सीलाइ नै सर्वोत्कृष्ट घोषित गरेपछि बलोन डि‘ओर विजेता लुका मोड्रिच समेत पछाडि परेका छन् । 

मार्काको सूचीमा मोड्रिच, एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रीजम्यान, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन्ट जर्मन (पिएसजी) का केलियन एमबाप्पे क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।


मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु
मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी मेक्सिकोमा सुरक्षाकर्मीमाथि हमला हुदाँ १५ जनाको मृत्यु भएको छ ।  मङ्गलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५..

कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो
कालोसूचीबारेको फैसलाअघि नै एक्लियो पाकिस्तान, कालोसूचीमा पर्ने जोखिम बढ्यो

काठमाडौं । आतंकवादमा भईरहेको लगानी अन्त्य गर्न भन्दै फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले दिएको निर्देशन कार्यान्वयन गर्न समस्या भोगिरहेको पाकिस्तान फेरि संकटमा फसेको छ..

‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु
‘हागिबिस’ आँधीका कारण जापानमा हालसम्म ३५ जनाको मृत्यु

टोकियो । जापानको राजधानी टोकियोलगायतका स्थानमा आएको ‘हागिबिस’ नामक तुफानका कारण ज्यान गुमाउनेको सख्या ३५ पुगेको जापानी सञ्चारमाध्यले जनाएको छ । आँधीपछि करिब २० जना..

सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग
सिरियामा अमेरिकाको विश्वासघात, आईएस लखेट्ने कुर्दिस लडाकु सिध्याउन टर्कीको प्रयोग

काठमाडौं । रुससँगको शीतयुद्धपछि आतंकवाद नियन्त्रणका नाममा विश्वभर युद्ध थोपर्दै आएको अमेरिकाले पछिल्लो पटक सिरियामा असली अनुहार देखाएको छ ।  अमेरिकी अतिक्रमणकै कारण इर..