राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्दै 


नेपाल पाना प्रकाशित: २०७५-९-२१ गते
राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रति नोट छाप्दै 

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रतिनोट छाप्न लागेको छ । राष्ट्र बैंकले नोट छापाइका लागि ग्लोबल टेन्डर पनि आह्वान गरेको छ । राष्ट्र बैंकले ११ अर्ब ५० करोड रुपैयाँबराबरको ५० रुपैयाँ दरका नोट छाप्न लागेकोे हो । 

राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड प्रतिनोटको डिजाइन, छपाइ र आपूर्तिको समेत काम गर्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको जनाएको छ । राष्ट्र बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै नोट डिजाइन, छपाइ र आपूर्तिका लागि फागुन ६ गतेभित्र बोलपत्र माग गरेको हो । यसअघि पनि केन्द्रीय बैंकले १ सय रुपैयाँ दरका ४० अर्ब रुपैयाँबराबरको ४० करोड प्रतिनोट छाप्ने काम अघि बढाएको थियो ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..