मेलम्चीमा काम नगर्ने ठेकेदारको धराैटी फिर्ता गर्दै सरकार


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
मेलम्चीमा काम नगर्ने ठेकेदारको धराैटी फिर्ता गर्दै सरकार

काठमाडाैं । खानेपानी मन्त्रालयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी (सीएमसी) डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये ८ वटा फिर्ता गर्ने भएको छ । अन्नपूर्णपोष्ट दैनिकमा खबर छापिएको छ ।

मन्त्रालयले इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहेक अरु फिर्ता गर्ने जनाएको समाचारमा उल्लेख छ ।

फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी , रिटेन्सन, पफमेन्स बन्ड, अन डिमान्ड बन्डलगायतका नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ ।


काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..

काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास
काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

काठमाडौँ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक..

हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच
हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच

काठमाडौँ । गोरखाका उत्तरी क्षेत्रमा हुने हेलिकप्टरको उडानमा प्रशासनले पुनः कडाइ गरेको छ । उत्तरमा मनास्लु संरक्षण क्षेत्र र चीनको तिब्बती सीमा पर्छ । वन्यजन्तुको तस्करी र अवैध..