भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी

काठमाडौं । सरकारले भारतबाट आयात हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गरेको औषधि विभागले सूची तयार गरेको थियो । अहिले त्यसलाई बढाएर ८६ पु-याएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ । औषधिहरुको सूची भने गोप्य राखिएको छ  ।

प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।


काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..

काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास
काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

काठमाडौँ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक..

हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच
हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच

काठमाडौँ । गोरखाका उत्तरी क्षेत्रमा हुने हेलिकप्टरको उडानमा प्रशासनले पुनः कडाइ गरेको छ । उत्तरमा मनास्लु संरक्षण क्षेत्र र चीनको तिब्बती सीमा पर्छ । वन्यजन्तुको तस्करी र अवैध..