अब संघीय मन्त्री र प्रदेशका मूख्यमन्त्रीको मर्यादाक्रम समान


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
अब संघीय मन्त्री र प्रदेशका मूख्यमन्त्रीको मर्यादाक्रम समान

काठमाडौं । मुख्यमन्त्रीको मर्यादाक्रम केन्द्रीय सरकारको मन्त्रीसरह बनाइने भएको छ । प्रदेश र स्थानीय तहका पदाधिकारीले कर्मचारीभन्दा तल राखिएको भन्दै विरोध गरेपछि सरकारले मर्यादाक्रम हेरफेर गर्न लागेको हो ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

यसअघि केन्द्रीय मन्त्री पछाडि मुख्यमन्त्रीको पर्यादाक्रम थियो । सम्बन्धित प्रदेशमा मुख्यमन्त्री र अरु ठाउँमा केन्द्रीय मन्त्रीको मर्यादाक्रम माथि रहने गृहको प्रस्तावमा उल्लेख छ ।

संघीय राजधानी काठमाडौंका मेयरको मर्यादाक्रम संघीय संसदका सदस्य सरह बनाउने प्रस्ताव छ । अरु महानगरका मेयरको मर्यादाक्रम भने मुख्यसचिव भन्दा तलै रहनेछ । उपमहानगर र नगरका मेयरकोमर्यादाक्रम केन्द्रीय सरकारका सचिव सरह बनाइनेछ । गाउँपालिका अध्यक्षको मर्यादाक्रम सहसचिव सरह हुनेछ ।


काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..

काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास
काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

काठमाडौँ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक..

हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच
हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच

काठमाडौँ । गोरखाका उत्तरी क्षेत्रमा हुने हेलिकप्टरको उडानमा प्रशासनले पुनः कडाइ गरेको छ । उत्तरमा मनास्लु संरक्षण क्षेत्र र चीनको तिब्बती सीमा पर्छ । वन्यजन्तुको तस्करी र अवैध..