स्पेनिश ला लिगा : रियल म्याड्रिडको पोस्टमा सोसिडाडको २ गोल


नेपालपाना प्रकाशित: २०७५-९-२३ गते
स्पेनिश ला लिगा : रियल म्याड्रिडको पोस्टमा सोसिडाडको २ गोल

काठमाडाैं । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत आइतवार राति भएको १८ औँ चरणको खेलमा रियल म्याड्रिड सोसिडाडसँग पराजित भएको छ । रियल सोसिडाडले मड्रिडलाइ २-० गोलअन्तरले पराजित गरेको हो । 

खेल शुरु भएको तीन मिनेटमै सोसिडाटका सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । सोसिडाड हावी रहेको खेलको पहिलो हाफ १-० गोल अन्तरमा समेटिएपनि रियल मड्रिडले दोस्रो हाफमा पनि आफुलाइ सम्हाल्न सकेन । खेलको ८३ औँ मिनेटमा  पार्डोले गोल गरे ।

निर्धारित समयसम्म रियल म्याड्रिडले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने सकेन ।  सोसिडाडसँग पराजित भएपनि ३० अंकका साथ रियल म्याड्रिड लिगको शीर्ष पाँचौ स्थानमा छ । हिजोको खेलमा प्राप्त जितपछि २२ अंक बनाएको रियल सोसिडाट ११ औँ स्थानमा छ । 

आइतवार राति नै भएको भिल्लारियल र इबोरबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..