कामदार जापान पठाउँदा 'नो बिचाैलिया'


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
कामदार जापान पठाउँदा 'नो बिचाैलिया'

काठमाडौं– जापान सरकारले आउँदो अप्रिलदेखि नेपाली कामदार लैजाने आवश्यक तयारी तीब्र पारेको छ ।

तयारीकै क्रममा नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेट वार्ता गरेका छन् ।

भेटका क्रममा राजदूत साइगोले कामदार लैजाने विषयमा आवश्यक विधि र प्रक्रियाको काम अघि बढिरहेको बताए । सो क्रममा मन्त्री विष्टले नेपाली युवा जापान जाँदा ठगी हुन बाट बचाउन कुनै पनि बिचौलिया राख्न नहुने विषयमा धारणा राखेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।


वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !
वीर अस्पतालका डाक्टर सापको मासिक खाजा खर्च पाँच लाख !

काठमाडौं । वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्। २०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्द..

जापान रोजगारीको कोटा बढाउदैँ 
जापान रोजगारीको कोटा बढाउदैँ 

काठमाडौं । जापानले पहिलो चरणमा नेपालबाट १ हजार केयरगिभरका लागि श्रमिक माग गर्ने जनाउँदै आवेदन खुला गरे पनि नेपाल सरकारको अनुरोधमा सो संख्यामा केही थप गर्ने भएको छ । श्रम, र..

धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !
धमाधम सडक टाल्दै सरकार, किन ? यस्तो छ रहस्य !

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिन नेपाल आउने पक्का भएसँगै उपत्यकाको सडक मर्मत थालेको छ। यसअघि पनि सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिमस्टेक सम्मेलन..

अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने
अरुणबाट मात्र तीन हजार मेगावाट विद्युत् उत्पादन हुने

काठमाडौं । विद्युत्का लागि उर्वर जिल्ला मानिएको सङ्खुवासभामा अरुण नदीबाट मात्र तीन हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुने भएको छ । अरुण नदीमा पाँचवटा जलविद्युत् आयोजना..