यस्तो छ आजका लागि तोकिएको विनिमयदर


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
यस्तो छ आजका लागि तोकिएको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि १ अमेरिकी डलरको खरिददर १११ रूपैयाँ २० पैसा र बिक्रीदर १११ रूपैयाँ ८० पैसा तोकेको छ ।

युरो १ को खरिददर १२७ रूपैयाँ १९ पैसा र बिक्रीदर १२७ रूपैयाँ ८७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १४१ रूपैयाँ ४३ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३९ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ७९ रूपैयाँ ७२ पैसा र बिक्रीदर ७९ रूपैयाँ ६५ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ २६ पैसा र बिक्रीदर १० रूपैयाँ ३२ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ २३ पैसा र बिक्रीदर १६ रूपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर २९ रूपैयाँ ६५ पैसा र बिक्रीदर २९ रूपैयाँ ३१ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

कतारी रियाल १ को खरिददर ३० रूपैयाँ ५४ पैसा र बिक्रीदर ३० रूपैयाँ ७० पैसा, युएइ दिहराम १ को खरिददर ३० रूपैयाँ २७ पैसा र बिक्रीदर ३० रूपैयाँ ४४ पैसा, मलेसियन रिंगेट १ को खरिददर २७ रूपैयाँ २ पैसा र बिक्रीदर २७ रूपैयाँ १७ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ९ रूपैयाँ ९८ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रूपैयाँ ९२ पैसा तथा बिक्रीदर ३६८ रूपैयाँ ९० पैसा र बहराइन दिनार १ को खरिददर २९४ रूपैयाँ ९५ पैसा तथा बिक्रीदर २९६ रूपैयाँ ५४ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..