‘छाडी गयौं’ मेलिनालाई (हेरौँ भिडियो)


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते
‘छाडी गयौं’ मेलिनालाई (हेरौँ भिडियो)

काठमाडौं । चर्चित गायिका मेलिना राईको स्वरमा ‘छाडी गयौ’ बोलको आधुनिक गीत बजारमा आएको छ । गायिका राईलाई बुद्ध राईले स्वरमा साथ दिएका छन् । सुनिल राईको शब्द, बुद्ध राईको संगीत रहेको गीत ओ एस आरको युटुव च्यानल मार्फत बजारमा पठाइएको निमार्ण पक्षले जानकारी दिएको छ ।

किमसम राईको निर्देशन रहेको छ । उत्सव दाहालले गीतका दृश्यहरु क्यामेरामा कदै गरेका छन् भने भिडियो सम्पादन निशान घिमिरे गरेका छन् । भिडियोमा रक्षा श्रेष्ठ र रत्न डङ्गोल र मदन राईको अभिनय देख्न सकिन्छ ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..