चीनबाट हङकङ जादै गरेको तेल ट्याङ्करमा विस्फोट, २१ जनाको उद्धार


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते
चीनबाट हङकङ जादै गरेको तेल ट्याङ्करमा विस्फोट, २१ जनाको उद्धार

एजेन्सी । चीनको डोङगुवानबाट हङकङ जादै गरेको एक तेल ट्याङ्करमा आगलागी भएको छ । मट्टितेल बोकेको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे आगलागी भएको थियो ।

आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको प्रहरी प्रवक्ताले जानकारी दिए । त्यस्तै, एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

११ हजार टन वजन भएको भियतनामको अउलाक फर्च्युन नामक उक्त ट्याङ्कर चीनको डोङगुवानबाट हङकङ आउँदै गरेको मरिन ट्राफिकले जनाएको छ । लाम्मा टापु र नजिकैको लानताउ टापुका स्थानीयले आफूहरुले ठूलो विस्फोटको आवाज सुनेको बताएका छन् ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..