‘प्रधानमन्त्री ज्यु विकासको सूचिमा रानिपोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि !’


नेपाल पाना प्रकाशित: २०७५-९-२४ गते
‘प्रधानमन्त्री ज्यु विकासको सूचिमा रानिपोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि !’

काठमाडौं । सरकार र प्रधानमन्त्री केपी ओलीलाई व्यंग्य गर्दै नेविसंघ त्रिचन्द्र, आरआर, कमर्श क्याम्पस मीनभवनका विद्यार्थीले रानीपोखरीमा फुटबल खेलेका छन् ।

केन्द्रीय उपाध्यक्ष डिल्ली राम सुवेदी, विधार्थी नेता दुजाङ शेर्पा लगायतका नेताहरुको टोली ‘ प्रधानमन्त्री ज्यु विकासको सूचिमा रानिपोखरीलाई फुटबल मैदान बनाएको कुरा छुटेछ नि १’ भन्ने ब्यानर बोकेर पुगेका थिए । डेढ घण्टासम्म चलेको फुटबल खेल मार्फत झुटो प्रचार र कुशासनको अवस्था प्रति व्यंग्य गरिएको उपाध्यक्ष सुवेदीले जनाए । 

संसदमा प्रधानमन्त्रीले मुलुकको विकास र प्रगतिको झुटो तथ्यांक प्रस्तुत गरेपछि सांकेतिक बिरोध स्वरुप विध्यार्थीले फुटबल खेलेका हुन् ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..