ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
ओली सरकारविरुद्ध कांग्रेसले गर्यो यस्तो ऐतिहासिक निर्णय, मन्त्रालय रोज्न सांसदहरूलार्इ आग्रह

काठमाडाैँ - पछिल्लो समय केपी ओली नेतृत्वको सरकारले संविधान विरोधी काम गरेपछि त्यसलाई नियन्त्रण गर्न नेपाली कांग्रेसले छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ।

नेपाली कांग्रेसले अबको केही दिनमै सरकारको काम कारवाही प्रति निगरानी राख्न छायाँ सरकारको अभ्यास गर्ने तयारीमा जुटेको छ। जसको लागि मंगलवार बसेको संसदीय दलको बैठकमा हरेक सांसदलाई तीन वटा मन्त्रालय रोज्न आग्रह समेत गरिएको छ।

कांग्रेसले संसदमा पार्टीको भूमिका प्रभावकारी बनाउन र सरकारका कामलाई अनुगमन गर्न छायाँ सरकार गठन गर्न लागेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

यस अन्तर्गत कांग्रेसले विशेष समिति पनि गठन गर्नेछ। यी समितिमा सरकारका पुरै मन्त्रालय र विभाग हेर्ने गरी सांसद तोक्नेछ। कुन सांसदलाई कुन मन्त्रालय पर्यो भन्ने कुराकाे पछि जानकारी दिइने उनले बताए।







अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 
अटोलाई जेसिबीले दियाे ठक्कर, यस्ताे छ अवस्था 

भीमदत्तनगर । शुक्रबार बिहान भएको दुर्घटनामा परी मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँस्थित पूर्व–पश्चिम राजमार्गमा गड..

विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने
विदेशी टिभी च्यानल हेर्न नपाउने कानुन ल्याउँदै ओली सरकार, करोडौंको राजस्व गुम्ने

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले नयाँ विज्ञापन नीति ल्याउँदै छ । देशमा सञ्चालित विदेशी टेलिभिजन च्यानलहरु बन्द गर्नेगरी आउन लागेको नियमका कारण अब नेपाली..

जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?
जाली नोट प्रकरण : नेपाल–भारत सम्बन्ध बिगार्ने पाकिस्तानको 'साजिस' ?

काठमाडौं । लोकसभा निर्वाचनबाट भारतको सत्ता चलाउन फेरि सत्तारुढ भारतीय जनता पार्टी नै चुनिएको खबर दिईरहेका नेपाली मिडियामा शुक्रबार अचानक अर्को ठूलो अपराधको समाचार फैलियो ।&nbs..

हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी
हावाहुरी अपडेट : ९० किलोमिटरको गतिमा भूमरीसहित चलेको थियो हुरी

काठमाडौं । आईतबार बेलुकी बारा र पर्सामा चलेको हावाहुरीको गति ९० किलोमिटरभन्दा बढी रहेको पाईएको छ ।  निकै ढिला गरि जल तथा मौसम विज्ञान विभागले गरेको विश्लेषणअनुसार पोखर..