छोटो समयमै लाखौँको कमाउने यी श्रीमान श्रीमतिको यस्तो अवैध धन्दा, प्रहरी पर्याे छक्क


नेपालपाना प्रकाशित: २०७५-९-२४ गते
छोटो समयमै लाखौँको कमाउने यी श्रीमान श्रीमतिको यस्तो अवैध धन्दा, प्रहरी पर्याे छक्क

सुर्खेत - सुर्खेतमा एक दम्पति छोटो समयमै लाखौ कमाउने अवैध धन्दामा लागेपछि प्रहरीको फन्दा परेका छन्। भारतबाट चोरी गरेर ल्याएको एक किलोभन्दा बढी सुनसहित उनीहरु पक्राउ परेपछि यस्तो अवैध धन्दाको खुलासा भएको हो।  पुस ११ गते भारतको बेङ्लोरबाट चोरी गरेर ल्याएको सुनसहित ४७ वर्षका मंगल शाही र उनकी श्रीमति शौभाग्य शाहीलाई प्रहरी विशेष सूचनको आधारमा पक्राउ गरेको हो।

कालिकोटको नरहरिनाथ गाउँपालिका–९ गडेगाउँ घर भएका शाही दम्पत्तिमध्ये शौभाग्य शाहीलाई प्रहरीले आइतबार वीरेन्द्रनगरबाट पक्राउ गरेको थियो भने उनकै सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले मंगललाई उनकै घर कालिकोटबाट पक्राउ गरेको थियो। उनीहरुबाट एक किलोभन्दाबढी सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद उक्त  सुनका गहना बजार मूल्य पचास लाख भन्दा बढी रहेको छ।

 







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..