टोटनह्यामले चेल्सीलाई हरायो


नेपालपाना प्रकाशित: २०७५-९-२५ गते
टोटनह्यामले चेल्सीलाई हरायो

काठमाडौं । काराबाओ कप फुटबलको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा टोटनह्यामले चेल्सीलाई पराजित गरेको छ ।

मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा टोटनह्यामले चेल्सीलाई १–० गोलले हराएको हो । टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरेका थिए ।

२६औं मिनेटमा पेनाल्टी पाएको टोटनह्यामका लागि ह्यारि केनले गोल गरेका थिए । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै टोटनह्यामले खेल जितेको हो ।

दोस्रो हाफमा पनि टोटनह्यामले गोल गर्ने राम्रा अवसर खेर फालेको थियो । चेल्सीले पनि पहिलो र दोस्रो हाफमा पाएको माैकालाइ सदुपयोग गर्न सकेन ।







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..