‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) 


नेपाल पाना प्रकाशित: २०७५-९-२५ गते
‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) 

काठमाडौं । गायिका निशु ढकालको ‘म कहाँ थिएँ’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

गीतमा नविन के तिमल्सिनाको शब्द तथा संगीत रहेको छ । समारिका, पुजा, किशोर र प्रकाशको अभिनय रहेको भिडियोलाई तिमल्सिनाले नै निर्देशन गरेका छन् । भिडियोलाई सुनिल शाहीले खिचेका हुन् । 

गायिका ढकालले यस अघि पनि केही गीत गाइसकेकी छन् । सांगीतिक यात्रालाई अगाडि बढाइरहेकी ढकाल यसै क्षेत्रमा स्थापित हुन चाहेको बताउँछिन् । उनले यसअगाडि ‘आयो तिहार’, ‘दशै आयो’, ‘जन्ती जाने हो’ लगायतका गीतमा स्वर दिइसकेकी छन् । 







‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’
‘अर्जुनको किस गर्ने तरिका खुबै गज्जबको छ’

काठमाडौं । नायिका परणिती चोपडाले चलचित्र ‘साइना नेहवाल’ मा  ब्याड्मिन्टन खेलाडीको भूमिका निर्वाह गर्दैछिन् । चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । तर यो..

बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता
बलिउड अभिनेता सलमानलाई २०० करोडको सफलता

काठमाडौं । फिल्म ‘ट्युब लाइट’ र ‘रेस ३’ बाट लगातार फ्लप भएका बलिउड अभिनेता सलमान खानलाई यसपटक सफलता मिलेको छ ।  सलमानलाई नयाँ फिल्म ‘भारत..

‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)
‘आँसु झारी झारी’ नवराज आए बजारमा (भिडियोसहित)

काठमाडौं । नवराज दहालको नयाँ लोकदोहोरी ‘आँसु झारी झारी’गीत सार्वजनिक भएको छ । बिन्ध्यवासिनी म्यूजिक प्रा.लि.मार्फत सार्वजनिक भएको गीतमा देवी घर्ती मगर र नवराज द..

भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो
भारतीय 'सारेगमप लिटिल च्याम्प'मा नेपालका प्रितम र आयुस तेस्रो र चौथो

काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालका बालक प्रितम आचार्य तेस्रो  र आयुष केसी चौथो भएका छन् । जी टीभीबाट प्रसारण भएको शोक..