श्रीनगरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
श्रीनगरमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

सल्यान । श्रीनगरमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । 

रा १ त १४४१ नं।को ट्याक्टरको ठक्करबाट रुकुम ९पश्चिम० चौरजहारी नगरपालिका(१३ का २४ वर्षिय राजेश शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार राती उनले ट्रक मर्मत गरिरहेका अवस्थामा ट्याक्टरले ठक्कर दिएको थियो ।







विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प
विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन । तर विभिन्न जिल्लाहरुमा शैक्षिक संस्था, कलकारखाना, यातायात र शैक्षिक संस..

मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..