बिराटनगरमा बिस्फोट, ११ बर्षिय बालकको मृत्यु, ८ बर्षिया बालिकाको अबस्था गम्भिर


नेपाल पाना प्रकाशित: २०७५-९-२७ गते
बिराटनगरमा बिस्फोट, ११ बर्षिय बालकको मृत्यु, ८ बर्षिया बालिकाको अबस्था गम्भिर

मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन ।

विराटनगरमा भएको विष्फोटबाट घाइते भएकी राजेश मण्डलकी ८ बर्षिया छोरी राधिकुमारी मण्डलको कोशी अञ्चल अस्पतालमा गम्भिर अबस्थामा उपचार हुँदै ।

बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका छोरा ११ बर्षिय अमित मण्डलको उपचारका लागी गोल्डेन अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने राजेश मण्डलकी ८ बर्षिया छोरी राधिकुमारी मण्डलको कोशी अञ्चल अस्पतालमा गम्भिर अबस्थामा उपचार भईरहेको छ ।

मोरङ प्रहरलिे बिस्फोटको पुष्टि गरेपनि के बिस्फोट भएको भन्ने जनाएको छैन । स्थानीय अनिल मण्डलका अनुसार सो क्षेत्रमा सिलिण्डर बिस्फोट भएको जनाईएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..

सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा
सुन पसलमा प्रहरीको छापा, ८ जना प्रहरी नियन्त्रणमा

पर्सा । ठूलो परिमाणमा अवैध रकम राखिएको आशंकामा जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगञ्जमा रहेको एक सुन पसलमा छापा मारेको छ । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरले उनले..